सूचना तथा सञ्चार मन्त्रालयमा २०८३ जेठ २० गते बुधबार संघ प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को दफा २२ अन्तरगतको विषयगत समितिको बैठक आयोजना गरिएको छ ।