केन्द्रीय चलचित्र जाँच समितिबाट चलचित्र (चलचित्र निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ तथा नियमावली, २०५७ को प्रावधान बमोजिम चलचित्र प्रदर्शनका लागि प्रमाणपत्र जारी गर्ने बोर्डको प्रमुख जिम्वेवारी हुनेछ।